धमिलो प्रेम
उपन्यासको एउटा अंश !! धमिलो प्रेम - केडिबी सोचेको थे धेरै कुरा तर हुन सकेन केही पुरा !! हुन पनि सोचेको सबै पूरा हुनेभए जिन्दगिपनी कहाँ मसलादार हुन्थ्यो र? तर पनि अधुरो अधुरो जिन्दगिको के नै पो मजा ?? केवल पिडायुक्त हुन्छ , पिडामुक्त हैन ! हो, मेरो जिन्दगी नि अधुरो छ; पिडायुक्त छ । र तिमी सोध्छौ कमि के के भनेर ?? कमि तिम्रै हो सानू !! केवल तिम्रो !! जिवनमा अनेकौ मोडहरु हुन्छन् भन्ने सुनेको मात्रै त थिए तर अहिले भोगे पनि । हरेक मोडमा एक अन्जान चेहेरा देख्छु ; तर माफ गर तिमी हैनौ !! किनभने सानू, तिमी मेरा लागि अन्जान रहिनौ !! वा यो भन कि अलग रहिनौ !! तिमी र म एउटै शरीर हौ सानू !! हाम्रो आत्मा एउटै छ !! सायद त्यसैले पनि होला, म तिमिलाई जति प्रयास गरे पनि आफ्नो मानसपटल तथा हृदयबाट निकाल्न सक्दिन। सानू, क...