जब अभिन्नता रित्तिन थाल्यो !!

जब अभिन्नता रित्तिन थाल्यो !!
                 :-  के.डि.बि. घिमिरे

त्यो पल, त्यो घडी जब मेरो नयनले उसको दर्शनभेट गर्यो, तब मेरो मन अस्थिरतामा पुग्यो ! ती पलहरुले अझै पनि सम्झाइल्याउछ उसलाई हरेक पल देख्दाका ती अविरल अनुभवहरु ! उसंग म होइन मेरो हृदय गासिएको थियो !
      उसंग मेरो हृदयले एउटा स्वोर्णिम धुन गुनगुनाइरहन्थ्यो ! त्यो धुन कस्तो थियो मलाई हेक्का त छैन ; किनभने त्यो धुन मैले कहिल्यै सुन्न वा महशुस गर्न पाएन ! भन्न खोजेको के  मात्र भन्दा.. उसंग म प्रेमपासोमा परेको थिए तर म अल्झिरहन पाएन !! सोझो अर्थमा म उसकोलागि स्विकार्य भएन !
      तर यो मनमा खेदको लेस मात्र पनि छैन ! उसंगका ती पलहरु त मेटेर मेटिदैनन् तर म केवल उप्रती आकर्षित मेरो मनलाई मस्तिष्कसंग जोडि एउटा नया जीवन जिउने  प्रयास गर्दै छु !!

Comments

Popular posts from this blog

यो के हो ?

💊💊 The Hand Behind The Scalpel 💊💊

Life