Posts

धमिलो प्रेम

उपन्यासको एउटा अंश !! धमिलो प्रेम           - केडिबी सोचेको थे धेरै कुरा तर हुन सकेन केही पुरा !! हुन पनि सोचेको सबै पूरा हुनेभए जिन्दगिपनी कहाँ मसलादार हुन्थ्यो र?       तर पनि अधुरो अधुरो जिन्दगिको के नै पो मजा ?? केवल पिडायुक्त हुन्छ , पिडामुक्त हैन ! हो, मेरो जिन्दगी नि अधुरो छ; पिडायुक्त छ । र तिमी सोध्छौ कमि के के भनेर ??           कमि तिम्रै हो सानू !! केवल तिम्रो !! जिवनमा अनेकौ मोडहरु हुन्छन् भन्ने सुनेको मात्रै त थिए तर अहिले भोगे पनि । हरेक मोडमा एक अन्जान चेहेरा देख्छु ; तर माफ गर तिमी हैनौ !!        किनभने सानू, तिमी मेरा लागि अन्जान रहिनौ !! वा यो भन कि अलग रहिनौ !! तिमी र म एउटै शरीर हौ सानू !! हाम्रो आत्मा एउटै छ !!              सायद त्यसैले पनि होला, म तिमिलाई जति प्रयास गरे पनि आफ्नो मानसपटल तथा हृदयबाट निकाल्न सक्दिन।       सानू, क...

मेरी परी 😍😍

सुनौलो बिहानीसगै म आफ्नो सयनकक्षबाट मृदु बिहानीको दर्शन हेतु बगैचामा गए। त्यहा चलेको सिरि - सिरि हावाले जसलाई पनि मोहित बनाउन सक्ने सामर्थ्य राख्थ्यो।      आज अफिस विद...

जब अभिन्नता रित्तिन थाल्यो !!

जब अभिन्नता रित्तिन थाल्यो !!                  :-  के.डि.बि. घिमिरे त्यो पल, त्यो घडी जब मेरो नयनले उसको दर्शनभेट गर्यो, तब मेरो मन अस्थिरतामा पुग्यो ! ती पलहरुले अझै पनि सम्झाइल...